एसएमसी र एसएमपी चुनाउको तयारीलाई लिएर भाजपा दार्जिलिङ जिल्ला कमिटीको सभा सम्पन्न

सिलगढी : भाजपा दार्जिलिङ जिल्ला (समतल) कमिटीको सभा आज सिलगढीस्थित भाजपा पार्टी कार्यालयमा राज्यका पार्टी महासचिव रथीन बोसको प्रमुख उपस्थितिमा सम्पन्न भयो। यस अवसरमा दार्जिलिङका सांसद राजु विष्ट लगायत मतिगढा-नक्सलबारीका विधायक आनन्दमय बर्मन, सिलगढीका विधायक शङ्कर घोष, डाबग्राम फुलबारीका विधायिका शिखा च्याटर्जी, फाँसीदेवाका विधायक दुर्गा मुर्मू सहित पार्टीका शीर्ष नेतृत्वहरू अरूण सरकार, गणेश देवनाथ, राजु साहा, मनोरञ्जन मण्डल आदि प्रमुख रूपमा उपस्थित थिए। आजको बैठकमा विशेष गरेर आउँदो सिलगढी नगरनिगम र सिलगढी महकुमा परिषद्को चुनाउलाई लिएर व्यापक रूपमा चर्चा-परिचर्चा गरियो। यसको साथै सभामा सिलगढी तथा यसको संलग्न क्षेत्रका मानिसहरूले भोग्न परिरहेको विविध समस्याहरूको समाधानलाई लिएर पार्टी नेतृत्वहरूमाझ बहस गरियो। यस अवसरमा पार्टीको तृणमूल स्तरदेखि माथिल्लो तहसम्मका नेताहरूले स्थानीय मानिसहरूसित मिलेर कार्य गर्नुपर्ने वक्ताहरूले सुझाउ राखे। सिलगढीसहित सम्पूर्ण उत्तर बङ्गालका मानिसहरूले गत लोकसभा तथा विधानसभा चुनाउ अवधि ठुलो भरोसा राखेर जीत दिलाएकोले गर्दा नै तिनीहरूको समस्यालाई समाधान गर्न सिलगढी नगरनिगम र सिलगढी महकुमा परिषद्को चुनाउ जित्न आवश्यक रहेको कुरा सभामा बताए।     

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetine girişbetineJojobetcasibom Built with ❤︎ by appycodes