सोशल मीडिया मार्फत् प्रेममा फँसिएकी निखोज सिलगढीका नाबालिका उद्धार, दुई नाबालक पक्राउ

सिलगढी : सिलगढी नगरनिगम अन्तर्गत पर्ने 46 नम्बर वार्डको चम्पासारीमा अनौठो प्रेम कहानी अघि आएको छ। एउटी 13 वर्षीय किशोरीको सोशल मीडियाको माध्यमद्वारा युपीको एकजना किशोरसित मित्रता त्यसपछि प्रेम सम्बन्ध भएपछि दुवैले विवाह गर्न चाहन्थे। यसपछि युपीबाट उक्त किशोर आफ्नो साथीसित सिलगढी आइपुगे अनि बिहे गर्नको लागि किशोरीलाई दिल्ली लगिरहेको समय पुलिसले तिनीहरूलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार सिलगढी नगरनिगमको 46 नम्बर वार्ड अन्तर्गत चम्पासारीबाट एउटी 13 वर्षीय किशोरी अचानक निखोज भएपछि परिवारका सदस्यहरूले प्रधाननगर थानामा आफ्नो छोरीको अपहरण भएको मामिला दर्ता गरेको थियो। अभियोगको आधारमा जाँचमा जुटेका  प्रधाननगर थाना पुलिसले गत राति एनजेपी रेलवे स्टेशनबाट डिब्रुगढ़ दिल्ली एक्सप्रेस ट्रेनबाट उक्त किशोरीलाई उद्धार गरे। यसको साथै किशोरीसँगै रहेको कृष्णा राज र अभिषेक राज नाम गरेको दुईजना किशोरलाई पनि पुलिसले पक्राउ गरेको छ। अर्कोतिर, किशोरीको परिवार पक्षले कृष्णा राजको बयान निराधार रहेको बताए। परिवारको आरोपअनुसार तिनको छोरीलाई नशालु पदार्थ खुवाएर अपहरण गरेर लैजाने प्रयास गरिरहेको थियो। प्रधान नगर थाना पुलिसले आज उक्त किशोरीलाई मेडिकल जाँचको लागि पठाएको छ भने दुईजना किशोरलाई दार्जिलिङ अदालतमा पेश गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetelexbet girişelexbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes