शोकाकुल मुख्यमन्त्री गोलेलाई समवेदना प्रकट गर्न सोरेङ पुगे अजय एडवर्ड

गान्तोक : हाम्रो पार्टी-का अजय एडवर्ड आज सिक्किमका मुख्यमन्त्री पीएस गोलेको दिवङ्गत पिता कालू सिंह तामाङलाई श्रद्धाञ्जलि चढाउन सिक्किमको सोरेङस्थित तिनकै नीजि वासस्थान आइपुगे। यहाँ आएर तिनले शोकाकुल मुख्यमन्त्री गोले लगायत तिनका परिवारका सदस्यहरूसित भेट गरेर शोक समवेदना प्रकट गरे। यसको साथै अजय एडवर्डले दिवङ्गत कालू सिंह तामाङलाई श्रद्धाञ्जलि अर्पण गरे। यस अवधि अजय एडवर्डले मुख्यमन्त्री पीएस गोलेसित कुराकानी पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *