सलिड वेस्ट म्यानेजमेन्टको विरोधमा इलाकावासीद्वारा क्षोभ प्रकट, मैला उठाउने वाहनलाई रोकेर नक्सबारीमा विरोध प्रदर्शन

नक्सलबारी : दुर्गन्धले गर्दा इलाकामा बस्न नसक्ने अवस्था रहेको साथै सलिड वेस्ट म्यानेजमेन्ट मच्छर तथा झीँगाहरूले भरिएको छ। नक्सलबारी हुदुभिटामा सलिड वेस्ट म्यानेजमेन्ट परियोजनालाई केन्द्र गरेर उत्तेजनाको माहौल देखापर्यो। प्राप्त जानकारी अनुसार आज इलाकावासीहरूले फोहोर मैला फ्याँक्ने वाहनलाई रोकेर क्षोभ प्रकट गरे। स्थानीयहरूको आरोप अनुसार फोहोर मैला फ्याँक्ने वाहन इलाकामा पस्न साथ दुर्गन्धले बस्न सकिँदैन। पहिला नक्सलबारीको फोहोर मैला ल्याउने गर्दथ्यो तर अहिले बाघडुग्रा र बाहिरबाट फोहोर मैला ल्याउने गरेको छ। घटनालाई केन्द्र गरेर इलाकमा व्यापक उत्तेजनाको माहौल देखापर्यो। नक्सलबारी थाना पुलिस घटनास्थलमा पुगे। घटनाको खबर पाएर नक्सलबारी ग्राम पञ्चायत प्रधान जयन्ती किरो र उप प्रधान विश्वजीत घोष पनि घटनास्थलमा पुगेका थिए। पछि पञ्चायत प्रधानले आश्वासन दिएपछि गाउँलेहरूले विक्षोभ प्रदर्शन हटाए। समस्या स्वीकार गर्दै प्रधानले कम्पोस्ट मेसिनको सहयोगमा चाँडै सबै फोहोर मैलाई सफा गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişcasibomjojobetsuperbetin girişpusulabetvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes