सोनादा क्षेत्रीय असुरक्षित लेवर युनियनको दोस्रो स्थापना दिवस सोनादामा पालन

सोनादा (निसं): सोनादा क्षेत्रीय असुरक्षित लेवर युनियनको दोस्रो स्थापना दिवस सोनादामा सम्पन्न भयो। उक्त दोस्रो स्थापना दिवस समारोहको अध्यक्षता सोनादा क्षेत्रीय असुरक्षित लेवर युनियनको सभापति राजेन तामाङको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिको रूपमा बैजयन्ती तामाङ अनि विशिष्ट अतिथिको रूपमा सोनादा पचेङ समष्टीको सभासद अनोश थापा, सुखे खण्ड पञ्चायत समितिको सभापति मनकुस राई, बबिन्द्र राई, दावा तामाङ, प्रदीप छेत्री, सुरेन राई, सोनाम तामाङ आदि उपस्थित थिए। उप सभापति कुञ्जुला वाईबाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण युनियनको सह-सचिव आरबी दियालीले राखेका थिए।

कार्यक्रममा सोनादा क्षेत्रीय असुरक्षित लेवर युनियनको दोस्रो स्थापना दिवसको अवसरमा अतिथिहरूका बाहुलीबाट केक काटेर पालन गरिएको छ। कार्यक्रममा सेवक गुरुङद्वारा बाँसुरीको धुन बजाइएको थियो भने गीतहरू र नृत्य प्रदर्शनसहित विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो। कार्यक्रममा युनियनको वार्षिक प्रतिवेदन युनियनको उप-सभापति कुञ्जुला वाईबाद्वारा प्रस्तुत गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetlike girişbetlikeJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes