सिडर्स चियाबारीमा श्रमिकहरूद्वारा धरना प्रदर्शन साथै गेट मिटिङ

सोनादा: खरसाङ महकुमाको रङ्गमुक सिडर्स चियाबारी अन्तर्गत सिडर्स चियाबारीको तत्वावधानमा अप्पर सिडर्स टवामा चियाबारीका श्रमिकहरू साथै प्रमेश राई एवम् श्रमिक प्रतिनिधिहरू रतन छेत्री, सन्तोष छेत्री, रोशन मुखिया, अविनाश मोथे, सुकराज खवास, पुकार राई लगायत यहाँका प्रतिनिधिहरूको उपस्थितिमा आज गेट मिटिङको आयोजना गरियो। उक्त गेट मिटिङमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा श्रमिक संगठनको केन्द्रीय समिति अध्यक्ष जेबी तामाङले आफ्नो वक्तव्य राखे। तिनले रङ्मुक सिडर्स चियाबारी साथै बनसल कम्पनीका दस वटा चियाबारीमा हाल श्रमिकहरूलाई साप्ताहिक वेतन साथै कर्मचारीहरूलाई मासिक तलब नदिएकोले गर्दा तिनीहरूले धेरै आर्थिक असुविधाको सामना गर्न परिरहेको बताए।

आफ्नो पार्टीको श्रमिक संगठन सधैं नै चिया श्रमिकहरूको पक्षमा रहेको दावी गर्दै यस समस्या समाधान लगायत अन्य विविध विषयको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा साथै अन्य पार्टीका प्रतिनिधिहरूको जिल्ला शासकसित बैठक गर्ने भएको तिनले जानकारी दिए। यसैगरी, गेट मिटिङ कार्यक्रमको दोस्रो चरणमा अविनाश मोथेले पनि चिया श्रमिकहरू तथा कर्मचारीहरूको विविध समस्या, असुविधाहरू बारेमा प्रकाश पार्दै मालिक पक्ष तथा प्रशासनिक पक्षले यसको चाँडै समाधान गरिनु पर्ने बताए। श्रमिकहरूले आफ्नो माग राख्दै बिहान कमानमा काम गर्न अघि लगभग एक घण्टासम्म धरना प्रदर्शन पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetcasinolevant girişcasinolevantcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes