सोनादा डिग्री कलेजमा भानु एवम् नेपाली भाषा मान्यता दिवस स्मरण समारोह सम्पन्न

सोनादा (निसं): सोनादा डिग्री कलेजको नेपाली विभागका विद्यार्थीहरूको आयोजनामा भानु एवम् नेपाली भाषा मान्यता दिवस समारोह आज कलेजको प्रेक्षागृहमा नेपाली विभागका प्रमुख डा. रागिनी थापाको अध्यक्षतामा सम्पन्न भयो। आदिकवि भानुभक्त आचार्यको तस्वीरमा समारोहका अध्यक्षा डा. रागिनी थापा एवम् कलेजका विभिन्न विभागीय प्रमुखहरू प्रा. सुशिला बराईली, प्रा.पेञ्चुला भोटिया, प्रा.विशाल थापा, प्रा.अब्बु सिद्धिकीद्वारा माल्यार्पण एवम् दीप प्रज्वलन भई आरम्भ भएको समारोहमा विद्यार्थीहरूद्वारा रामायण पाठ, स्वरचित कविता पाठ एवम् लोक गीत र लोक नृत्यहरु प्रस्तुत गरेका थिए। समारोहमा भानुभक्तको जीवनी एवम् नेपाली भाषा मान्यताको इतिहासबारे इतिहास विभागकै प्रथम सत्रका विद्यार्थी महिमा राईले एउटा वार्ता प्रस्तुत गरिन्। विद्यार्थीद्वय मनीष राई र जोसना गुरुङद्वारा सञ्चालित कार्यक्रममा तेस्रो सत्रकी छात्रा दीक्षा राईले स्वागत वक्तव्य दिएका थिए। भानु जयन्ती एवम् नेपाली भाषा मान्यता दिवसको उपलक्ष्यमा प्रत्येक वर्ष विद्यार्थीहरूमाझ नेपालीमा शुद्ध हिज्जे लेखन प्रतियोगिता गरिने क्रममा यस वर्ष पनि शुद्ध हिज्जे लेखन प्रतियोगिता सम्पन्न गरिएको थियो। कलेजका कतिपय कार्यहरूले गर्दा समयमा भानु जयन्ती एवम् नेपाली भाषा मान्यता दिवस समारोह सम्पन्न गर्न नसकेको कारण बताउँदै प्रा. मेघनाथ छेत्रीले समारोहको औचित्यसँगै शुद्ध हिज्जे लेखन प्रतियोगिताको उद्देश्य बारेमा बताए। यसको साथै पचास जनाभन्दा धेर विद्यार्थीहरूले भाग लिएको उक्त प्रतियोगिताको फलाफल पनि घोषणा गरे, जसमा प्रथम रचना थापा (तेस्रो सत्र, अङ्ग्रेजी विभाग), दोस्रो जोसना गुरुङ (प्रथम सत्र, नेपाली विभाग), तेस्रो रोशनी छेत्री (प्रथम सत्र, राजनीतिशास्त्र विभाग), चौथो दीक्षा राई (तेस्रो सत्र, नेपाली विभाग) भएका थिए। यी विजयी प्रतियोगीहरूलाई कलेजको तर्फबाट पुरस्कार र प्रमाण पत्र प्रदान गरियो। यस समारोहमा गत पहिलो वैशाखको दिन खरसाङको सांस्कृतिक संस्थानद्वारा आयोजित अन्तर महाविद्यालय बहुभाषी कविता वाचन प्रतियोगितामा दोस्रो स्थान प्राप्त गर्ने कलेजको छैटौं सत्रकी छात्रा अनुमा शर्मा अनि अर्का सहभागी हुने विद्यार्थी मनिष राईलाई संस्थानद्वारा दिएको प्रमाण पत्र प्रदान गरिएको थियो। विद्यार्थीहरूले आफ्नै प्रयासमा यसरी समारोह सम्पन्न गर्न सकेकोमा डा. रागिनी थापा, प्रा. अनिल विश्वकर्मा र प्रा.पर्वत रसाइली आदिले सहभागी विद्यार्थीहरूलाई बधाई र धन्यवाद दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes