सोनादाका छिरिङ शेर्पा पञ्चायत चुनाउ जितेपछि खुशी बाँड्न पुगे रोहिणी वृद्धाश्रम, आर्थिक सहयोग प्रदान

खरसाङ (निसं) : गत पञ्चायत चुनाउमा जितेपछि आफ्नो खुशी बाढ्न रोहिणीको वृद्धाश्रमका असहाय वृद्ध-वृद्धाहरूसित मिलेर खुशी बाढ्न अनि आशिर्वाद लिन पुगे सोनादाका युवा छिरिङ शेर्पा। सोनादा डीबी रोडको एउटा वार्डबाट भारी मतले पञ्चायत सदस्यको चुनाउ जितेपछि साथी भाई अनि गाउँ-छिमेकमा विजय उत्सव मनाउनको बद्ली खरसाङको रोहिणीमा अवस्थित वृद्ध आश्रममा भएका 20 जना असहाय, घरबाट लखेटिएका, टुहुरो बुढा-बुढीहरुलाई सम्झँदै छिरिङले आफ्नो जीतको खुशी मनाउन केही आर्थिक सहयोग गर्न रोहिणीको वृद्ध आश्रम पुगेका थिए। त्यहाँका केयरटेकरलाई ती असहाय बुढा-बुढीहरुको दैनिक रेखदेख, खर्च-पानी, दवाई पानीको निम्ति तिनले केही आर्थिक सहयोग पनि प्रदान गरे। उक्त वृद्धाश्रममा लगभग 20 जना असहायहरू छन्। ती वृद्धाहरू सबैलाई खदा लगाइदिएर अभिवादन गर्दै छिरिङले सबैको खुट्टा ढोगेर आशीर्वाद लिए। स्मरण रहोस्,सौगात क्याटरिङ सोनादाका केयर टेकर छिरिङ शेर्पाले विगतका दिनहरुमा पनि रोहिणीको वृद्धाश्रम, खहरेको वृद्धाश्रमा गएर ती असहाय वृद्ध- वृद्धाहरूको निम्ति विभिन्न प्रकारको सहयोग गर्दै आइरहेका छन्। गत केही महिना अघि पनि तिनले आफ्नो जन्मदिन खहरेको वृद्धाश्रममा मनाउनको साथै तिनीहरुलाई आर्थिक सहयोग पनि प्रदान गरेका थिए। यसका साथै तिनले सोनादा क्षेत्र वरिपरिका गरीब दु:खीहरुलाई सहयोग गर्दै आइरहेका छन्। यसको साथै घर नभएका मानिसहरुलाई घर समेत बनाइ दिएका छन्। यसैगरी,गरीब दु:खी विद्यार्थीहरुलाई तिनले वर्षभरिकै निम्ति स्कूलको खजना तिरिदिन्छन्। खाता किताब, स्कूलको युनिफर्म समेत बनाइदिएकोले तिनको यस प्रकारको सामाजिक कार्यको सबैले सराहना गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes