सोनादाको चौकी डाँडामा शेर्पा एसोसिएसनको सभा सम्पन्न

सोनादा : सोनादाको चौकी डाँडामा अवस्थित शेर्पा गुम्बाको भवनमा ग्लोबल शेर्पा एसोसिएसनको पहलमा एउटा सभा सम्पन्न भयो। उक्त सभामा दार्जिलिङ, खरसाङ, कालेबुङ, जयगाउँ साथै सिक्किम शेर्पा समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। उक्त सभामा आगामी 8 अक्टोबरको दिन काठमाडौँमा सम्पन्न हुने ग्लोबल शेर्पा एसोसिएसनको सभामा भारतको पक्षबाट कसरी प्रतिनिधित्व गर्ने भन्ने विषयमा चर्चा परिचर्चा गरियो। सभामा शेर्पाहरूको लागि चारबुँदे प्रस्तावहरू तयार पारिएको र ती तार बुँदे प्रस्तावमा शिक्षा, संस्कृति, धर्म र अर्थनीतिलाई प्राथमिकता दिइएको जानकारी प्राप्त भएको छ। यस विषयमा अखिल भारतीय बौद्ध शेर्पा एसोसिएसनका सभापति छिरिङ शेर्पा अनि सचिव दोर्जे शेर्पाले पत्रकारहरूसित कुराकानी गर्दै ग्लोबल शेर्पा एसोसिएसनको सभा राख्नु विषयलाई लिएर विस्तृत जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes