सोनादाको गोराबारीमा आगो लागेर घर क्षतिग्रस्त

सोनादा: सोनादाको गोराबारी वार्ड नम्बर 1 का निवासी शिशिर राईको तीनतले घरमा आज दिउँसो लगभग 11 बजी अचानक आगलागी हुँदा घर पूर्ण रूपमा क्षतिग्रस्त बन्न पुगेको छ। प्राप्त जानकारी अनुसार बिजय राईको तीनतले काठको घरमा कान्छो छोरो शिशिर राईको कोठाबाट आगो सल्केपछि आगोले दुईतला पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने दुईतलामा रहेको घरको सम्पूर्ण सर-सामान आगोले जलेर नष्ट भएको छ। उक्त आगलागीको घटनाबारे जानकारी पाएर खरसाङ अग्नीशमन विभागको इञ्जिन घटना स्थलमा पुगेर आगोलाई नियन्त्रणमा ल्याए तापनि घरका सबै आवश्यक सर-सामान बचाउन नसकेकोले जलेर नष्ट भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes