सोनादाको नाली चउर नजिक भगवान् बुद्धको प्रतिमा स्थापना

सोनादा (निसं): ग्रामीण पर्यटनलाई प्रोत्साहन र बढवा दिनलाई सोनादाको नाली चउर नजिक पचास बिघा बस्तीमा भगवान् बुद्धको प्रतिमा स्थापना गरिएको छ। नाली चउरको पचास बिघा बस्तीमा भगवान् बुद्धको प्रतिमा बौद्ध धर्मको रीति अनुसार विधिवत् रूपमा पूजा अर्चना गरेर स्थापना गरिएको छ। उक्त बुद्धको प्रतिमा नाली चउरको पचीस बिघा बस्ती निवासी मदवाङ तामाङ अनि उनको परिवारले निर्माण गरेका हुन्। यस क्षेत्रमा पर्यटन व्यवसाय अझ फस्टाएर जाओस् भनेर उक्त परिवारले भगवान बुद्धको मूर्ति स्थापना गरेको बताइएको छ। विशेष पचास बिघाको सात नम्बर डाँड़ाको प्राकृतिक मनोरम दृश्यहरू अवलोकन गर्नलाई देश-विदेशबाट पर्यटकहरू आउने गरेकोले यस क्षेत्रमा पनि ग्रामीण पर्यटनलाई अझ सहायता पुगोस् भनेर यस ठाउँमा भगवान् बुद्धको विशाल मूर्ति बनाएर स्थापना गरिएको बताइएको छ। उक्त बुद्धको मूर्ति स्थापना गर्ने मादवाङ तामाङ र मूर्ति बनाउने मिस्त्री सहदेव गुरुङले यस विषयमा विस्तृत रूपमा बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetorder girişbetorderJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes