सोनादामा एकै परिवारका 5 सदस्य कोरोना संक्रमित

सोनादा : सोनादाको पचेङ बजारमा पाइएको दुईजना कोरोना पोजिटिभ व्यक्तिको परिवारका अन्य 6 जनामध्ये पाँचजना सदस्यहरू पनि कोरोना संक्रमित भएको रिपोर्टमा थाहा लागेको छ। उक्त परिवारका सदस्यहरूलाई गत केही दिन अघि मात्र सिलगढीको दिशान अस्पताल लगिएको थियो । परिवारका दुईजना सदस्य कोरोना पोजिटिभ पाइएपछि परिवारका अन्य 6 जनालाई जीटीएको पोख्रेबुङस्थित क्वारेनटाइन सेन्टरमा राखिएको थियो। पोख्रेबुङको क्वारेनटाइन सेन्टरबाट गत 2 जूनको दिन सिलगढी लगिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *