सोनादा मुण्डा हट्टाको सड़क गाउँलेहरूद्वारा आफै बनाउन शुरू

सोनादा : सोनादाको मुण्डा हट्टाको सड़क मरमति समिति र गाउँको पहलमा गाउँलेहरूले आफै मिलेर सड़क मरमति कार्य थालेका छन्। यहाँको पिक्चर हलदेखि मुण्डा हट्टासम्म पुग्ने सड़कको तिनीहरूले मरमत्ति गरेका छन्। यस सड़क जीर्णावस्थामा पुगेको कारणले स्थानीयहरूलाई धेरै असुविधा भइरहेको थियो । बाटोको अवस्थाले गर्दा उक्त क्षेत्रमा गाड़ी जानु नमान्ने हुनाले बिमारीहरू आपतकालीन रुपमा अस्पताल लैजान धेरै समस्या भइरहेको थियो। गाड़ी नचलेपछि बिमारीहरू बोकेर नै अस्पतालमा लैजान गाउँलेहरू बाध्यता थिए।

सड़कको जीर्णावस्था भए पनि सम्बन्धित विभागबाट कुनै पहल नभएपछि स्थानीय गाउँलेहरूले आफै सड़कमा उत्रेर जीर्ण अवस्थामा रहेको यस सड़कको मरमति गरे। सोनादा नजिक एनएच 55 देखि गएको यो सड़क मिलिङसम्म जाने गरेको तर यस सड़कको अवस्था सोचनीय भए पनि कुनै राजनैतिक पार्टी तथा नेताले मरमति नगरिएकोले स्थानीयहरूले आफै सभा बसेर सड़क मरमति समिति गठन गरेपछि रूपियाँ संकलन गरेर आजदेखि मरमति थालिएको कुरा स्थानीय मानिसहरूहरूले पत्रकारहरूलाई बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes