सोनादा मुण्डाकोठीको गुरुङ गाउँदेखि देवीस्थानसम्मको रोड निर्माण कार्य सोमबारदेखि शुरू गरिने

सोनादा: सोनादा मुण्डाकोठीको गुरुङ गाउँदेखि देवीस्थानसम्म पुग्ने रोडको निर्माण कार्य हालसम्म पुरा नभएकोले स्थानीय मानिसहरूले यसबारे गुनासो गरेपछि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय सदस्य राजेश चौहानको पहलमा ठेकेदारहरू निरीक्षणमा आए। उक्त अपूर्ण रहेको रोडको निरीक्षणपछि अब निर्माण कार्य आगामी सोमबारदेखि शुरू गरिने भएको छ। गाउँलेहरूको असुविधालाई ध्यानमा राखेर तिनले गाउँमै ठेकादारहरूलाई बोलाएर काम शुरू गरिदिने आह्वान् गरेका छन्। तिनको यहीँ आह्वानलाई ध्यानमा राखेर ठेकेदारहरूले गुरुङ गाउँदेखि देवीस्थानसम्म पुग्ने 2.5 किलोमीटरको रोड आगामी सोमबारदेखि कार्य गरिने भएको छ। ठेकेदारहरूको भ्रमणपछि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा नारी शक्तिको समष्टि प्रतिनिधि संगीता छेत्रीले पत्रकारहरूसित कुराकानी गर्दै भनिन्, अनित थापा चेयरम्यान हुँदा उक्त सडक पास भएको अनि 2019 मा शुरू भएर 2020-मा समाप्त हुनुपर्ने तर हालसम्म पनि सडकको निर्माण कार्य पुरा नभएकोले स्थानीय मानिसहरूले मीडियामा आएर समस्या भइरहेको बताएका थिए। त्यसैको आधारमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको समष्टि संयोजक राजेश चौहानले आज ठेकेदारहरू बोलाएर रोडको कार्य पुन: शुरू गर्ने आह्वान् गरेको साथै यसैको आधारमा आगामी सोमबारदेखि यो रोडको निर्माण कार्य शुरू गरिने तिनले बताइन्। यस रोडको निर्माण कार्य आगामी सोमबारदेखि शुरू नभए पुन: हामी मीडियामा आएर बोल्ने र काम शुरू भएको खण्डमा धन्यवाद दिने तिनले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetpark girişbetparkJojobetcasibom Built with ❤︎ by appycodes