सोनादा नाली चउर भेट्रेन क्लबद्वारा फुटबल प्रशिक्षण

सोनादा : साना- साना फुटबल खेलाड़ीहरूलाई फुटबलमा भविष्य देखाउन साथै प्लेटफर्म प्रदान गर्ने उद्देश्य लिएर सोनादादेखि केही मुनि रहेको नाली चउर भेट्रेन क्लबको आयोजनामा फुटबल कोचिङ भइरहेको छ। सन् 2018 मा स्थापना भएदेखि नै नाली चउर भेट्रेन क्लबले साना खेलाड़ीहरूलाई फुटबलमा प्रोत्साहन गर्दै कुलत, मदपान र ड्रग्सको सेवनबाट बचाउन फुटबल कोचिङ गरिरहेको छ। युवाहरूलाई खेलमा व्यस्त बनाएर शारीरिक रुपमा दह्रिलो बनाउनको साथै फुटबल कोचिङ क्याम्पको आयोजना लगायत अन्य धेरै सामाजिक कार्यहरू पनि नाली चउर भेटरेन क्लबले गरिरहेको छ। फुटबल कोचिङ क्याम्पको आयोजना लगायत युवाहरूलाई विभिन्न क्षेत्रहरूमा फुटबल टुर्नामेन्टमा पनि अंश ग्रहण गराइरहेका छन्। फुटबल कोचिङ क्याम्पमा नाली चउर भेट्रेन क्लबको सदस्य साथै ट्रेनर बुध्द राईले कोचिङ गराइरहेका छन्। यस कोचिङ क्याम्प आयोजना गर्नलाई धेरै आर्थिक संकट आइपरेको भए पनि क्लबकै सदस्यहरूले अर्थ संकलन गरेर आयोजना गरिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes