सोनादा पुलिस आउट पोस्टदेखि छाता चोक डाँडा गाउँसम्म जाने सडकको गाउँलेहरूद्वारा मरमति

सोनादा (निसं) : सोनादा पुलिस आउट पोस्टदेखि छाता चोक डाँडा गाउँसम्म जाने सडक जीर्ण अवस्थामा रहेकोले गर्दा आज स्थानीय मानिसहरूले मिलेर उक्त रोडको मरमत्ति गरे। सोनादा डाँडा गाउँका सबै समाज, टाँसी छोईलिङ गुम्बा अनि सोनादा क्षेत्रीय असुरक्षित लेबर युनियनको पहलमा उक्त रोडको मरमत्ति गरिएको हो। यहीँ बाटो भएर सोनादा क्षेत्रका प्रसिद्ध पर्यटकीय क्षेत्र चटकपुर पुग्ने गरिन्छ। यस क्षेत्रमा रहेको आम नागरिकहरू बिमारी साथै पर्यटकहरूलाई ओहोर दोहोर गर्नलाई धेरै असुविधा भइरहेको थियो। बाटो जीर्ण अवस्था रहेकोले गर्दा स्थानीय समाजहरू मिलेर यसको मरमत्तिको कार्य सम्पन्न गरेको हो। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै सोनादा क्षेत्रीय असुरक्षित लेबर युनियनका सभापति राजेन तामाङ र स्थानीय अनिस गुरुङले पनि विस्तृत रूपमा जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişholiganbetholiganbetholiganbet girişholiganbetholiganbetholiganbet girişgrandpashabet girişgrandpashabet girişbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitgrandpashabetvdcasinocasibomgrandpashabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes