सोनादा पचेङ समष्टिको पूर्व सैनिक र अर्ध सैनिकहरूको सभा सम्पन्न

सोनादा : सोनादा पचेङ समष्टि क्षेत्रका भूतपूर्व सैनिकहरूलाई लिएर पार्टी कार्यालयमा पूर्व सभासद् महेन्द्र प्रधानको अध्यक्षतामा एउटा सभा सम्पन्न भयो। सभामा विगतको कुरालाई भुलेर पहाड़को राजनैतिक स्थिति अनुसार सोनादा पचेङ समष्टिको पूर्व सैनिक र अर्ध सैनिक संगठनले नयाँ सोच र नयाँ विचारलाई साथ र समर्थन गर्दै अघि बढ़ने निर्णय लिएको छ। उक्त सभामा अब भविष्यमा नयाँ सोच अनि नयाँ विचारको नेतृत्वहरू गोजमुमो अध्यक्ष विनय तामाङ र महासचिव अनित थापालाई साथ दिएर अघि बढ़ने भएको छ। भावी कार्यक्रमहरूको लागि सोनादा पचेङ समष्टिको पूर्व सैनिक र अर्ध सैनिक संगठनका संयोजकहरू चयन गरिएको छ। सोनादा बजारको लागि ईपी सुब्बा, पचेङ बजारको लागि सुदर्शन राई साम्पाङ, रिङटाङ चियाबारीको लागि मनोज ब्लोन, मुण्डा चियाबारीको लागि आरबी राईलाई चयन गरिएको छ। सभामा सोनादा पचेङ समष्टिका उप सभापति शेखर गुरुङ, सुखदेव राई, सह सचिव श्याम वीर राईथिलेव लामा, नारी मोर्चाका सभापति बैजन्ती तामाङ, अतिका छेत्री लगायत अन्यहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbetciobetbeywbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetinesbetgrandpashabettempobet girişesbet girişgrandpashabettempobetgameofbet girişgrandpashabet girişgameofbetgameofbet girişbetgitbetgit girişsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes