सोनादा पचेङ समष्टिको थापाधुरामा सडक निर्माणको भूमि पुजन

सोनादा : गोजमुमो अध्यक्ष विनय तामाङ अनि महासचिव अनित थापाले हालै दिएको वचन अनुसार सोनादा पचेङ समष्टिको बुथ नम्बर 24/23 थापाधुरामा बाटोको लागि आज भूमि पूजा गरियो। यस गाउँमा अहिलेसम्म कुनै पनि पार्टीको तर्फबाट सड़क निर्माणको लागि पहल नगरेको तर यसपाली गोजमुमो अध्यक्ष बिनय तामाङ र जीटीए चेयरम्यान अनित थापाको नयाँ सोच र नयाँ विचार देखेर थापाधुरा गाउँका दुईवटा समाजले केही दिन अघि मात्रै गोजमुमोमा समर्थन जनाएका थिए।

उक्त समर्थन सभामा गाउँवासीको असुविधा देखेर बाटोको काम 15 दिनभित्रमा शुरु गर्ने दिएको वचन अनुसार काम पनि शुरु गरिएको छ। यस बाटोको निर्माण कार्यको लागि पहल गरिदिएकोमा थापाधुराका गाउँवासी अनि समाजको पक्षबाट सुखदेव राईले पार्टी अध्यक्ष बिनय तामाङ र जीटीए चेयरम्यान अनित थापा साथै पूर्व सभासद महेन्द्र प्रधानलाई धन्यवाद दिएका छन्। यस भूमि पूजामा गोजमुमो केन्द्रीय सदस्य महेन्द्र प्रधान, समष्टी सभापति सोनाम लामा, नारी मोर्चाबाट सचिव सावित्री छेत्री अनि पार्टी कार्यकर्ताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişesbetradissonbetmarsbahispalacebet giriş1win girişmarsbahismarsbahismarsbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcasinolevantcasibomcasibomJojobetgrandpashabetpalacebetmarsbahisbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes