सोनादा पचेङ समष्टिमा हाम्रो पार्टी-को सांगठनिक सभा सम्पन्न

दार्जिलिङ: सोनादा पचेङ समष्टिमा आज हाम्रो पार्टी-को सांगठनिक सभा सम्पन्न भयो। उक्त सभामा हाम्रो पार्टी-का केन्द्रीय समिति सदस्य एवम् खरसाङ महकुमा समितिका प्रमुख सल्लाकार एलफेट तामाङ विशेष रूपमा उपस्थित थिए। सोनादा पचेङ समष्टिमा हाम्रो पार्टीले संगठनलाई दह्रिलो बनाउनने उद्देश्य लिएर आज गोविन्द छेत्रीको अध्यक्षतामा सांगठनिक सभा सम्पन्न भयो। उक्त सभामा पार्टीका कार्यकर्ता एवम् सदस्यहरूले सोनादा पचेङ समष्टि अध्यक्षको रूपमा पेम दावा तामाङ, महासचिव महेन्द्र राई, उपाध्यक्ष प्रदीप छेत्री, अगम राई, सहसचिव श्याम गिरी, कोषाध्यक्ष शरण रूम्बालाई चयन गर्यो। यसैगरी, हाम्रो नारी शक्ति समूहको समष्टिको अध्यक्षको रूपमा सुरक्षा शर्मा, उपाध्यक्ष शशी कला प्रधान, महासचिव सविता प्रधान, सहसचिव अञ्जलि तामाङ, कोषाध्यक्ष अप्पु तामाङलाई चयन गरियो। हाम्रो युवा एकाईको समष्टि अध्यक्ष छिरिङ शेर्पा, उपाध्यक्ष शिवम गुरूङ, कर्म शेर्पा, महासचिव अभिषेक राई, कोषाध्यक्ष उमेश गुरूङलाई चयन गरियो। जीटीए सभाको चुनाउपछि सोनादा पचेङ समष्टिमा हाम्रो पार्टीको संगठनिक सभाहरू भएको थिएन। आजको सांगठनिक सभामा सोनादा पचेङ समष्टिमा हाम्रो पार्टीको सांगठनिक विस्तारसँगै संगठनलाई दह्रिलो बनाउने संकल्प लिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetgrandpashabet girişSekabetbetvakti girişbetvakticasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes