सोनादा पचेङ समष्टिबाट 70 परिवार हाम्रो पार्टीमा सामेल

सोनादा : सोनादा पचेङ समष्टिमा आज हाम्रो पार्टीको सांगठनिक सभा सम्पन्न भयो। उक्त सभामा पार्टी अध्यक्ष अजय एडवर्ड्स मुख्य रूपमा उपस्थित थिए।


तिनको उपस्थितिमा आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तथा अन्य राजनैतिक पार्टीका लगभग 70 परिवार हाम्रो पार्टीमा सामेल भएका छन्। पार्टी अध्यक्ष एडवर्ड्सले ती सामेलहुनेहरूलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *