सोनादा रंगबुल मार्गरेट्स होप कलाकार संगठनले जनायो बिमल गुरुङलाई समर्थन

सोनादा: सोनादा रंगबुल मार्गरेट्स होप कलाकार संगठनले गोजमुमो अध्यक्ष बिमल गुरुङलाई पूर्ण समर्थन गर्दै स्वागत जनाउने निर्णय लिएको छ। सोनादा रंगबुल मार्गरेट्स होप कलाकार संगठनद्वारा आज पत्रकार सम्मेलन गरेर बिमल गुरुङलाई समर्थन गरी दार्जिलिङ फर्किँदा स्वागत जनाउने बताएका छन्। उक्त पत्रकार सम्मेलनमा बिमलपन्थी गोजमुमो सोनादा पचेङ समष्टिका संयोजक बबिन्द्र राई, रंगबुल धोतरिया समष्टी सभापति जिनद खम्बु, सरोज दुतराज विशेष रूपमा उपस्थित थिए। यस अवसरमा कलाकार संघको सभापति रोहित राईले पत्रकारहरूसित बोल्दै आज सोनादा पचेङ समष्टी र रंगबुल धोतरिया समष्टीका कलाकारहरू भेला भएर गोजमुमो अध्यक्ष बिमल गुरुङलाई समर्थन गरेको बताएका छन्।

तिनले संगठनको पक्षबाट सन् 2007 देखि नै आफुहरू बिमलको पक्षमा रहेको किनभने तिनले नै आफुहरूलाई काममा लगाइ दिएको बताउँदै सन् 2017 को आन्दोलन पछि अलपत्र भए तापनि अब फेरि अध्यक्ष बिमल गुरुङ आउने खबरले आफुहरू औधी खुशी रहेको साथै तिनलाई पूर्णरुपमा समर्थन गर्दै स्वागत गर्न तयार छौं भनी बताए। अब पुन: अध्यक्ष बिमल गुरुङले लिएको निर्णयलाई हामी पूर्ण रुपमा स्वागत गर्दै तिनलाई हामी सदैव साथ दिन चाहान्छौं भनी तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel girişslotbarmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetradissonbetholiganbet girişgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes