सोनादा साहित्य संस्थान र सोनादा ग्रामीण पुस्ताकालयको संयुक्त आयोजनामा 209 औं भानु जयन्ती पालन

सोनादा (निसं) : सोनादा साहित्य संस्थान र सोनादा ग्रामीण पुस्ताकालयको संयुक्त आयोजनामा 209औंँ भानु जयन्ती आज विविध कार्यकर्मको साथमा पालन गरियो। उक्त कार्यक्रम हिज नगरेर आज शुक्रबार आयोजना गरिएको थियो। उक्त कार्यक्रम सोनादाको न्यु लाइट सार्वजनिक भवनमा देवकुमार प्रधानको अध्यक्षतामा अनि जीटीएको सूचना एवं सांस्कृतिक विभागको कार्यकारी सभासद अनोस थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। सोनादा साहित्य संस्थानका सचिव नरेश कटुवालले स्वागत सम्भाषण राखेको कार्यक्रममा स्वागत नृत्य अमर शर्मा ईन्द्र कमल परिवारले, रामायण पाठ सदभावना वरिष्ठ नागरिक समूह सोनादाले गरेको थियो। कार्यक्रममा विभिन्न विद्यालयहरूका विद्यार्थीहरूले कविता पाठ वाचन गरेका थिए।

कार्यक्रममा आदि कवि भानुभक्त आचार्यको संक्षिप्त जीवनी सोनादा कलेजका प्राध्यापक मेघनाथ छेत्रीले प्रस्तुत गरेका थिए। त्यसरी नै जोगेन दर्नालले पनि भानुभक्त सम्बन्धी वक्तव्य राखेका थिए। त्यसै कार्यक्रममा साहित्यकारहरूका पत्नीहरू क्रमैले अनुका सुब्बा, दिलमाया कार्की, सपना छेत्री, रुपा सुब्बा, विष्णु घिसिङ, चन्द्रकला गुरुङ र सोनादा ग्रामीण पुस्ताकालयको अवकाशप्राप्त कर्मचारी लालमाया राई शेर्पा आदिलाई सोनादा साहित्य संस्थानको तर्फबाट संवर्द्धना जनाइयो। कार्यक्रममा सलीम लोहारले गीत, मुकुन्द बम्जन, विमर्श गुरुङ आदिले कविता पठन गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि कार्यकारी सभासद अनोश थापा,सभाध्यक्ष देवकुमार प्रधान आदिले वक्तव्य राखेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन सोनादा साहित्य संस्थानको कोषाध्यक्ष रामराज राईले राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes