सोनादा स्वास्थ्य केन्द्रका नर्सहरू र स्वास्थ्य कर्मीहरूलाई सम्मान

सोनादा : सोनादा स्वास्थ्य केन्द्रमा कार्यरत नर्सहरू र स्वास्थ्य कर्मीहरूलाई सोनादाको नाली चउर भेटरेन क्लब र भाइ समाज नाली चउर, नयाँ कमानको तर्फबाट आज एउटा कार्यक्रमबीच सम्मान जनाइयो। अहिलेको कोरोना महामारीको अवस्थामा पनि स्वास्थ्यर्मीहरू र नर्सहरूले 24 घण्टा नै पीपी किट्सहरू लगाएर जनसाधारणको सेवा कार्य गरिरहेको कुरालाई ध्यानमा राख्दै ड्युटीमा खटिएकाहरूलाई नाली चउर भेट्रेन क्लब र भाइ समाजले सोनादा स्वास्थ्य केन्द्रमा कार्यरत जम्मा 12 जना स्वास्थ्यकर्मी र नर्सहरूलाई मनोबल बढ़ाउन र यो माहामारीमा आत्माबल बढाउन सम्मान जनाउने कार्य गरेको छ। यस अवसरमा दुवै समाजको तर्फबाट सबै नर्सहरूलाई खदार्पणसहित शल प्रदान गरेर सम्मान जनाए भने स्वास्थ्य कर्मीहरूलाई खदार्पणसहित नेपाली टोपी र दोसला पहिराएर सम्मान जनाए।

यसरी सम्मान जनाएकोमा सोनादा स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरू र नर्सहरूले नाली चउर भेट्रेन क्लब र भाइ समाज, नाली चउर, नयाँ कमानप्रति आभार प्रकट गरेका छन्। स्वास्थ्यकर्मीहरूको पक्षबाट अजय राईले यत्रो समय हामीले गाली मात्रै खायौं तर आज आज नाली चउर भेट्रेन क्लबले हाम्रो कार्यको प्रशंसा गर्दै यसरी सम्मान दिएकोमा हामी खुशी छौं भन्दै आभार प्रकट गरेका छन्। यस अवसरमा तिनले सोनादा स्वास्थ्य केन्द्रमा सबैलाई भ्याक्सिन लगाउने कार्य गरिने र जति भ्याक्सिन आउँछ त्यही अनुसार पालै पालो गरेर लगाउने जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes