सोनादा उच्चत्तर माध्यमिक विद्यालयको वार्षिक पत्रिका ज्ञानदीप-को विमोचन

सोनादा (निसं): सोनादा उच्चत्तर माध्यमिक विद्यालयको वार्षिक पत्रिका ज्ञानदीपको विमोचन समारोह विद्यालय प्रसङ्गमा सम्पन्न भयो। विद्यालयका प्रधानाध्यापक कल्याण कुमार तामाङको अध्यक्षता, जीटीए सुचना एवं सांस्कृतिक विभागका कार्यकारी सभासद अनोस थापाको प्रमुख आतिथ्य अनि वरिष्ठ साहित्यकार एवं साहित्य अकादेमी नेपाली भाषा परामर्श समितिका सदस्या आशा मुखिया लामाको विशिष्ट आतिथ्यमा आयोजित उक्त समारोहमा सोनादा साहित्य संस्थानका पूर्व अध्यक्ष तथा वरिष्ठ साहित्यकार राजेन्द्र पासा,वरिष्ठ साहित्यकार नरेन्द्र लामा,वरिष्ठ समाजसेवीद्वय पारस लामा तथा सोनाम लामा अनि रमेश बन्धु प्रकाशनका रसिक छेत्रीको विशेष उपस्थिति रहेको थियो।समारोहमा जातीय कवि अगमसिंह गिरीलाई स्मरण गर्दै वहाँको जन्मजयन्तीको पनि अवसर पारेर उनले भाषा,साहित्य तथा जातिलाई लगाउनु भएको अतुलनीय देनमाथि प्रकाश पार्दै कवि गिरीको तस्विरमा श्रद्धासुमन अर्पण गरियो।विद्यालयका उपप्रधान अध्यापक दीपेन्द्र मुखियाले समारोहको प्रारम्भमा स्वागत मन्तव्य व्यक्त गरे भने विद्यालयका नानीहरू पुजा बराइली,रिया मोहोरा कृति छेत्री आदिले स्वरचित कविता पाठ गरे।मुख्य अतिथिको आसनबाट बोल्दै सभासद अनोस थापाले विद्यालयको कार्यक्रमहरूप्रति प्रशंसा गर्दै भविष्यमा विद्यालय रङ्गशाला तथा फोहोर प्रबन्ध बिषयमा सहयोग गर्ने बचन दिए।पत्रिकाका सम्पादक तथा कवि नरेश कटुवालले समारोहलाई सञ्चालन गर्दै विद्यालयमा पत्रिकाको निरन्तर प्रकाशनले गर्दा नानीहरूमा लेख्ने अभ्यास तथा साहित्य प्रति रूचिमा वृद्धि भएको बताए।उपस्थित साहित्यिक अतिथिहरूबाट ज्ञानदीप पत्रिकाको विधिवत विमोचन पश्चात विशिष्ट अतिथि साहित्यकार आशा मुखिया लामाले विद्यालय पत्रिकाको महत्त्वबारे प्रकाश पारिन्।समारोहमा अध्यक्षीय सम्बोधन गर्दै प्रधान अध्यापक कल्याण कुमार तामाङले आफ्नो कार्यकालको अन्तिम दिनहरूमा यो समारोह सम्पन्न गर्नसकेकोमा हर्ष प्रकट गरे भने यो पत्रिका निरन्तर राख्न आफ्नो अवकाश पछि पनि सहयोग गर्ने वचन दिए। आजको समारोहमा विद्यालयका शिक्षक शिक्षिका,विद्यार्थीवर्ग तथा अन्यको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetlike girişbetlikeJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes