सोरेङमा अनित थापाको उपस्थितिमा सडकको शिलान्यास

तकदाह: सोरेङ-तक्लिङ पेशोक समष्टिको सोरेङमा यहाँको जनताले धेरै अघिदेखि माग गरिरहेको सडक निर्माण योजनाको आज शिलान्यास गरियो। उक्त सडकको शिलान्यास आज जीटीए अध्यक्ष अनित थापाले गरे। सोरेङ खेल मैदानदेखि फरेस्ट सिमानासम्म जोडिने सडकबारे यहाँका जनताले धेरै अघिदेखि माग गरिरहेका थिए। हालसम्म यहाँ कुनै नेताले पनि सडक बनाइदिने चासो नलिए तापनि आज जीटीए अध्यक्ष अनित थापाले गाउँहरुले देखेको सपनालाई पूरा गरिदिने भएका छन्।

यो सडकले अधिकांश गाउँलेहरुलाई लाभ पुग्ने बताउँदै क्षेत्रीय नेतृत्वहरु फुर्वा पाख्रीङ, मिना प्रसाद राई, सुनिल ज्ञाबा आदिले गाउँलेहरूको पक्षमा जीटीए अध्यक्षप्रति आभार प्रकट गरेका छन्। गाउँको विकास गरिदिने नेतृत्वहरुलाई आफुहरुले सदैव साथ दिने वचन पनि गाउँलेहरुले दिएका छन्। तिहार अगावै गाउँलेहरूले विकासको उपहार पाएको भन्दै गाउँमा आजदेखि तिहारको खुशीयाली मनाउन शुरु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetkazan girişbetkazanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes