सौरभ चक्रवर्तीले डाबग्राम-फूलबारी  इलाकामा चार वटा नयाँ सड़कको गरे शिलान्यास

सिलगढी (निसं):  अन्तत: डाबग्राम-फूलबारी  इलाकामा नयाँ सड़क निर्माण गरिने निश्चित भएको छ। सिलगढी-जलपाइगढी विकास प्राधिकरण (एसजेडीए) का चेयरम्यान सौरभ चक्रवर्तीले आज सडक निर्माण कार्यको शिलान्यास गरे। चेयरम्यान चक्रवर्तीले आज यस इलाकामा मोठ चार वटा सडक अनि दुई वटा हाईमास्ट ल्याम्प पोस्टका शिलान्यास गरेका छन्। स्मरण रहोस, डाबग्राम-फूलबारी क्षेत्रको धेरैजसो सडकको अवस्था धेरै दिनदेखि जीर्ण अवस्थामा पुगेको छ। यसको समाधान गर्नका लागि स्थानीय गाउँलेहरूले धेरै पल्ट विरोध-प्रदर्शन पनि गरेका थिए। यसैले गर्दा नै उक्त समस्याको समाधान गर्नका लागि एसजेडीए अघि आएको छ।

एसजेडीए चेयरम्यान  सौरभ चक्रवर्तीले बुधवार डाबग्राम-फूलबारी  इलाकामा चारवटा सडक अनि दुईवटा हाईमास्ट ल्याम्प पोस्टको शिलान्यास गरेका छन्, जसको लागत खर्च लगभग 3 करोड रूपियाँ रहेको बताइएको छ। सौरभ चक्रवर्तीले आज  भोलामोड़मा एउटा कार्यक्रमको माध्यम प्रोजेक्टको शुरुवात गरेका छन्।  यस अवसरमा सौरभ चक्रवर्तीले भने,राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले डाबग्राम र फूलबारी  इलाकाको सौन्दर्यीकरण गर्ने योजनामा काम गरिरहेका छन्, जसको आजदेखि शुरुवात  भइसकेको छ। तिनले भने, भविष्यमा यस इलाकाका मानिसहरूको मांग अनुसार सबै कार्य गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişsekabetbetgitcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahismercurecasinobetbeycasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabet Built with ❤︎ by appycodes