सौरभ गाङ्गुलीसित कोलकातामा भेट गरे अशोक भट्टाचार्यले

कोलकाता : वामफ्रन्ट नेता तथा सिलगढीका विधायक अशोक भट्टाचार्यले कोलकातामा भारतीय क्रिकेट टोलीका पूर्व अधिनायक सौरभ गाङ्गुलीसित तिनको घरमा गएर भेट गरे। यसबारे अशोक भट्टाचार्यले जानकारी दिँदै बताएअनुसार उक्त भेट अवधि विभिन्न विषयमा तिनीसित चर्चा गरे। विशेष गरेर सिलगढीको क्रिकेट विषयलाई लिएर पनि निक्कै लामो चर्चा गरिएको तिनले बताए। हालैमा राज्यका राज्यपाल साथै भाजपाका शीर्ष नेता अमित शाहसित सौरभ गाङ्गुलीले भेट गरेको फोटो सार्वजनिक हुनसाथ तिनी भाजपामा सामेल हुनसक्नेबारे अड्कल लगाइएको थियो। यस सम्बन्धमा अशोक भट्टाचार्यले गाङ्गुलीलाई राजनीतिमा प्रवेश नगर्ने सल्लाह दिनको साथै क्रिकेटले नै तिनलाई लोकप्रियताको शिखरमा पुर्‍याएको कुराको स्मरण गराएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusdasdasdroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet jojobetkargabetİmajbetimajbetJojobetPusulabet jojobetjojobetgrandpashabetjojobetjojobetcasibomholiganbettipobet Built with ❤︎ by appycodes