सौरभ गाङ्गुली कोरोना पोजेटिभ

कोलकाता: बीसीसीआई अध्यक्ष अनि पूर्व भारतीय क्रिकेट टोलीका अधिनायक सौरभ गाङ्गुली कोरोना पोजेटिभ भएका छन्। प्राप्त जानकारी अनुसार 49 वर्षीय सौरभ गङ्गुलीलाई कोलकाताको वुडल्याण्ड अस्पतालमा भर्ना गरिएको छ भने डाक्टरहरुले तिनको स्वास्थ्य माथि लगातार ध्यान दिइरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *