सौरभ गाङ्गुलीद्वारा सिलगढीलाई दुईवटा अक्सिजन कन्सेनट्रेटर प्रदान

सिलगढी : पूर्व क्रिकेटर तथा बीसीसीआई-का अध्यक्ष सौरभ गाङ्गुलीले दार्जिलिङ जिल्लाको रेड भोलेन्टियर्सलाई अक्सिजन कन्सेनट्रेटर प्रदान गरे। तिनले आज कोलकातामा तिलक गुण र सुप्रतिम सेन नाम गरेको रेड भोलेन्टियर्सलाई अक्सिजन कन्सेनटेट्रर प्रदान गरे।


केही दिन अघि अशोक भट्टाचार्यसित तिनको यस सम्बन्धमा कुराकानी भएको थियो भने तिनले सहयोग गर्ने आश्वासन दिएका थिए। यसैले तिनले आज तिलक गुण र सुप्रतिम सेन नाम गरेको रेड भोलेन्टियर्सलाई दुईवटा अक्सिजन कन्सेनट्रेटर प्रदान गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *