सौरेनी चालक संगठन प्रार्थी अरूण सिंग्चीको पक्षमा

मिरिक: मिरिक सौरेनीको चालक संगठनले आउँदो जीटीए चुनाउमा सौरेनी समष्टिका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका उम्मेद्वार अरूण सिंग्चीलाई सहयोग गर्ने भएको कुरा सङ्गठनका अध्यक्ष बिरेन साशङ्कर, सचिव समिर राई, कोषाध्यक्ष आनन्द प्रधान लगायत अन्य सदस्यहरूले बताएका छन्। अरूण सिंग्चीको नेतृत्वमा विगतमा पनि समष्टिमा धेरै राम्रा कार्यहरू भएको र यसपाली पनि तिनले धेरै राम्रा कार्यहरू गर्ने कुरोमा आफुहरू विश्वस्त रहेर नै सिंग्चीलाई सहयोग गर्ने सङ्गठनले निर्णय लिएको तिनीहरूको भनाई रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *