सौतेनी छोरीमाथि हातपात गर्ने बाबुलाई 4 वर्ष सश्रम कारावासको सजाय

दार्जिलिङ: दार्जिलिङको विशेष अदालतले बदमताम निवासी 48 वर्षीय महेन्द्र राईलाई 4 वर्षको लागि सश्रम कारावासको सजाय सुनाएको छ। तिनले गत 2017-मा आफ्नै सौतेनी छोरीमाथि अनैतिक रूपले हातपात गरेको दोष प्रमाणित भएपछि नै आज तिनी विरुद्ध 4 वर्ष सश्रम कारावासको सजाय सुनाइएको बताइएको छ। दार्जिलिङ जिल्ला अदालतका पीपी प्रणय राईले आज यसबारे पत्रकारहरूलाई जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *