साउथफिल्ड कलेज दार्जिलिङका प्रा. धनकुमार देवानलाई आश्रुपूर्ण विदाई

दार्जिलिङ (निसं): दार्जिलिङको स्थानीय साउथफिल्ड कलेजका नेपाली विभागका प्राध्यापक धनकुमार देवानलाई कलेज परिवारले एउटा भव्य कार्यक्रमबीच विदाई जनाइयो। तिनी यस कलेजमा विगत 24 वर्षदेखि कार्यरत् थिए भने तिनलाई कलेजका प्राचार्य साथै शिक्षक-शिक्षिका साथै अशिक्षण कर्मचारी लगायत विद्यार्थीहरूले विदाई जनाए। यस कार्यक्रममा विद्यार्थी अनि कर्मचारीहरूले विविध रोचक सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरेका थिए। प्रा. देवानले यस कलेजको विकासमा पुऱ्याएका योगदानहरूबारे प्रा. राकाश्री राईले वक्तव्यमा बताए। यसैगरी, प्राचार्य डा. अनुराधा राईले प्रा.देवानले कलेज तथा विद्यार्थीहरूको निम्ति आफ्नो जीवनको अमूल्य समय समर्पित गरेका पक्षहरू आफ्नो वक्तव्यमा राखे। कलेजका सम्पूर्ण विद्यार्थीहरूले देवान सरलाई अश्रुपूर्ण विदाई दिए। कार्यक्रममा स्वागत भाषण प्रा. कुशल घिमिरेले राखेका थिए भने प्रा. विनय प्रधानले धन्यवाद ज्ञापन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes