साउथफिल्ड कलेज दार्जिलिङमा ‘भारतीय नेपाली चलचित्र’-बारे राष्ट्रिय सङ्गोष्ठी सम्पन्न

दार्जिलिङ (निसं) : नेपाली विभाग, साउथफिल्ड कलेज दार्जिलिङको पहलमा “भारतीय नेपाली चलचित्र : अध्ययन र विमर्श” शीर्षकमा एकदिवसीय राष्ट्रिय सङ्गोष्ठी सम्पन्न भयो। सातवटा सत्रमा विभाजन गरेर सञ्चालन गरिएको सङ्गोष्ठीको उद्घाटन सत्रका अध्यक्ष डा. अनुराधा राई थिइन् भने प्रमुख अतिथिका रूपमा सिक्किमका वरिष्ठ नाटककार, चलचित्र कर्मी चुनीलाल घिमिरे उपस्थित थिए। डा. पुष्कर पराजुलीले आफ्नो बीज भाषणमा साहित्य र चलचित्र सम्बन्धी गहन अध्ययन प्रस्तुत गरे। साहित्य र चलचित्र छुट्टै विषयका रुप अघि हुँदो अध्ययन गरिए तापनि आज उत्तर बंग विश्वविद्यालयले आफ्नो पाठ्यक्रममा समावेश गराइ विद्यार्थीलाई यसतर्फ अध्ययन र चिन्तन गर्न लाउने समयलाई स्वीकार्नु पर्ने जानकारी गराए। उद्घाटन सत्रका अन्य विशिष्ट अतिथिहरूमा अवकाश प्राप्त प्रो. प्रताप चन्द्र प्रधान, सिक्किम विश्वविद्यालय, वरिष्ठ नाटक र चलचित्रकर्मी मेनुका प्रधान र डा. सुजाता रानी राई विभाग प्रमुख दार्जिलिङ सरकारी महाविद्यालय उपस्थित थिए। उद्घाटन सत्रमा दार्जिलिङ र सिक्किम भेगका कलाकारहरूलाई साउथफिल्ड कलेजको तर्फबाट सम्मान जनाइयो। सम्मानित व्यक्तित्वहरूमा किरण ठकुरी, जीवन गुरूङ, मोहन विष्ठ, पुकार गुरूङ, कमला लेप्चा, विवेक राई, पुष्कर सिंगर, रिन्छेन शेर्पा, विक्रम गौतम, प्रदिप रसाइली आदि थिए। उद्घाटन सत्र पछि पाँचवटा प्राविधिक सत्र सञ्चालन गरियो। प्राविधिक सत्रका सत्र अध्यक्ष क्रमश डा. राधा शर्मा, सन्त जोसेफ्स महाविद्यालय, डा. राजकुमार छेत्री, दार्जिलिङ सरकारी महाविद्यालय, डा. वलाराम पाण्डे सिक्किम विश्वविद्यालय, डा. योगेश खाती, खरसाङ महाविद्यालय रहेका थिए। प्राविधिक सत्रहरूमा जम्मा 22 वटा कार्यपत्रहरू प्रस्तुत गरियो। समापन सत्रका प्रमुख वक्ता अवकाश प्राप्त प्रो. प्रताप चन्द्र प्रधानले चलचित्रको प्राविधिक पक्षलाई लिएर गहन वार्ता प्रस्तुत गरे। उनले नेपाली चलचित्रकै प्राविधिक पक्षका त्रुटीहरूलाई औंल्याउदै नेपाली चलचित्रमा पात्र चयन, संवाद लेखन, परिवेश अन्य विविध पक्षहरू समय सान्दर्भिक हुनपर्ने आवश्यकतालाई औंल्याए। यसअतिरिक्त प्राविधिक पक्षलाई ध्यानमा राखेर समयअनुसार विकसित गर्दै लान पर्ने, हालैमा पुरस्कृत लघु चलचित्र “शान्ति”-का निर्देशक विवेक राईका उदाहरण प्रस्तुत गर्दै यस भेकमा मौलिक विषय वस्तुहरू तथा प्रतिभाका कमी नरहे तापनि ती प्रतिभा र विषय वस्तुहरूलाई विश्व सामु उपस्थापनायोग्य कसरी बनाउन सकिन्थ्यो भन्ने कुरामाथि पनि प्रकाश पारे। समापन सत्रको सञ्चालन प्रा. सदिप प्रधानले गरेका थिए भने धन्यवाद ज्ञापन डा. महेश प्रधानले राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın allunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet giriş1win girişgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinocratosroyalbet girişcratosroyalbetamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24child pornholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes