साउथफिल्ड कलेजमा भाषा दिवस साथै भानु स्मृति दिवस पालन

दार्जिलिङ (निसं): दार्जिलिङको साउथफिल्ड कलेज सांस्कृतिक समितिको आयोजनामा आज भाषा दिवस साथै भानु स्मृति दिवस पालन गरियो। प्रा. धनकुमार देवानको अध्यक्षतामा सम्पन्न यस कार्यक्रमका मुख्य अतिथि नाट्यभूषण सीके श्रेष्ठ उपस्थित थिए। कार्यक्रममा प्रा. कुशल घिमिरेले स्वागत भाषण राखेका थिए भने विभिन्न विभागका विद्यार्थीहरूले रामायण पाठ, कविता पाठ, गीत साथै नृत्यहरू प्रस्तुत गरेका थिए। अङ्ग्रेजी  विभागका प्रा. विनोद प्रधान अनि प्रा. विवेक मिश्रले भाषा विषय वार्ता प्रस्तुत गरेका थिए।

प्रा. विशाल छेत्री अनि प्रा. श्रीकान्त रोय चौधरीले कविता पाठ गरे। यसै कार्यक्रममा प्राध्यापक सदीप प्रधानद्वारा सम्पादित पुस्तक सूर्यकला थापा रचना सञ्चयनपुस्तक पनि विमोचन गरिएको थियो। प्रमुख अतिथि सीके श्रेष्ठले विद्यार्थीहरूमाझ भाषाको व्यवहारिकतामाथि राखिएको गहन वार्ता प्रस्तुत गरेको यस कार्यक्रमको सञ्चालन प्रा. निरज राईले गरेका थिए भने धन्यबाद ज्ञापन प्रा. सदीप प्रधानले राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes