शोभायात्रामा बिजुलीको झट्का लागेर घाइते भएकाहरूलाई मेडिकलमा भेटे कन्हैयालाल अग्रवालले

सिलगढी : हजरत मोहम्मदको जन्मदिन (नवी दिवस)-को उपलक्ष्यमा निकालिइएको शोभायात्रामा बिजुलीको झट्का लाग्दा 22 जना मानिसहरू घाइते भएका थिए। इस्लामपुर नगरपालिकाका चेयरम्यान कन्हैयालाल अग्रवाल आज ती घाइतेहरूको स्वास्थबारे जानकारी लिन उत्तरबंग मेडिकल कलेज एवम् अस्पताल आइपुगे। स्मरण रहोस्, गत 27 अक्टोबरको दिन इस्लामपुरमा हजरत मोहम्मदको जन्मदिनको अवसरमा एउटा शोभायात्रा निकालिइएको थियो। उक्त शोभायात्रामा सामेल 22 जना मानिसहरू बिजुलीको झट्का लागेर घाइते भएका थिए भने तीमध्ये 10 जनाको अवस्था गम्भीर रहेकोले तिनीहरूलाई उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदिएको थियो। अर्कोतिर, उक्त घटनामा 4 जनाको मृत्यु भएको थियो। घाइतेहरूको अवस्था हालसम्म गम्भीर रहेको छ भने तीमध्ये 6 जना स्वस्थ छन्। कन्हैयालाल अग्रवाल आज उक्त घाइतेहरूको स्वास्थ्यबारे जानकारी लिनको लागि उत्तरबंग मेडिकल कलेज तथा अस्पालमा आइपुगे। यस अवधि तिनले आफू पीडितहरूको साथमा रहेको साथै सबै घाइतेका परिवारका सदस्यहरूसित भेटघाट गरेको बताए। उपचारपछि स्वास्थ्य भएका 6 जना मानिसलाई तिनीहरूको घर लैजाने व्यवस्था गरिदिने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabettipobetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes