एसपी शर्माहरू भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल, शर्मा पार्टी प्रवक्ता नियुक्त

दार्जिलिङ: दार्जिलिङको जज बजारस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित एउटा कार्यक्रममा बीजीएसपी-का अध्यक्ष एसपी शर्मा लगायत अन्य चारजनाले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको झण्डा ग्रहण गरेर पार्टीमा सामेल भएका छन्। पार्टी अध्यक्ष अनित थापा, महासचिव अमर लामा, पार्टीका वरिष्ट नेतृत्वहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा तिनीहरू पार्टीमा सामेल भएका हुन्। तिनीहरूलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष अनित थापाले भने, एसपी शर्माले हामीलाई जीटीए चुनाउ समयदेखि नै परोक्ष रूपमा सहयोग गरिरहनु भएको थियो। उनीसँग पहाडको विकास अनि शान्तिको निम्ति मेरो धरै समयदेखि नै वार्तालाप भइरहेको थियो। आज शर्मा अनि तिनको टीमलाई हामी हाम्रो परिवारमा स्वागत गर्दछौ।” यस अवसरमा पार्टी महासचिव अमर लामाले एसपी शर्मालाई पार्टीको केन्द्रीय प्रवक्ताको रूपमा नियुक्ति पत्र पनि प्रदान गरे।


अर्कोतिर, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएपछि पत्रकारहरूले सोधेको प्रश्नलाई जवाब दिँदै एसपी शर्माले आफूहरु पार्टीमा सामेल हुनुको कारण यसरी बताए, “दार्जीलिङको राजनैतिक परिवेश कसैबाट लुकेको छैन। हाम्रो कुनै पनि मुद्दा पार लागेको छैन। छुट्टै राज्यको मुद्दामा चुनाउ जित्नेले काम गरेको छैन। अब 2024 को चुनाउ आउँदैछ। प्रोपागान्डा पनि थरी-थरीको आइरहेको छ। अहिले गोर्खाल्याण्ड नभएर प्रोपागान्डा ल्याण्ड बनिसकेको छ हाम्रो मुद्दा। विकासको मुद्दामाथि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको अडान स्पष्ट थियो। विकास गर्छु भन्नेलाई विकास गर्नु दिनुपर्छ। अलग-अलग संस्था भएर किन काम गर्ने ? किन सँगै मिलेर काम नगर्ने भनेर हामी एकै साथ काम गर्न एक भएका हौं।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişcasinomilyonsonbahisbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetparibu girişbetparibucasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes