एसएसबी 41औँ बटालियन, नेपाल पुलिस तथा नेपाल एपीएफद्वारा सीमा क्षेत्रमा संयुक्त पेट्रोलिङ

खोरीबारी : राष्ट्रविरोधी तत्वहरू तथा सीमामा अवैध गतिविधिहरूमाथि अंकुश लगाउने उद्देश्य लिएर एसएसबी 41औँ बटालियनको भातगाउँ बी कम्पनीका जवानहरू, नेपाल पुलिस तथा नेपाल एपीएफद्वारा आज सीमा क्षेत्रमा संयुक्त पेट्रोलिङ गरियो। संयुक्त पेट्रोलिङ अभियानमा एसएसबी 41औँ बटालियनका भातगाउँ एसएसबी बी कम्पनीको क्याम्प इन्चार्ज इन्स्पेक्टर सत्यनारायण, नेपाल पुलिस इन्स्पेक्टर डीके राय, नेपाल एपीएफ इन्स्पेक्टर बीआर दहाल लगायत दुवै देशका जवानहरू सामेल थिए। प्राप्त जानकारी अनुसार कोभिड 19 को बढ्दो प्रकोपलाई रोकथाम गर्न जारी लकडाउनलाई ध्यानमा राखेर सीमामा आवागमन रोक्ने, आपसी समन्वय स्थापित गर्ने साथै सीमामा अवैध गतिविधिमाथि अङ्कुश लगाउने उद्देश्य लिएर संयुक्त पेट्रोलिङ अभियान चलाइएको हो। संयुक्त पेट्रोलिङ अभियान सीमा स्थित बर्डर पिलर संख्या 100/4 देखि 101 सम्म चलाइएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes