एसएसबी 41 नम्बर बटालियनको तर्फबाट स्वाधीनता दिवस पालन

खोरीबारी : पानीट्याङ्की एसएसबी 41 नम्बर बटालियनको तर्फबाट राष्ट्रिय झण्डा उत्तोलन गर्नको साथै विविध सांस्कृतिक कार्यक्रमको साथमा 75औँ स्वतन्त्रता दिवस पालन गरियो। एसएसबी 41 नम्बर बटालियनका डेपुटी इन्सपेक्टर जेनरल डीबी सोनारले राष्ट्रिय झण्डा उत्तोलन गरे।

यस अवसरमा पानीट्याङ्कीको विभिन्न ठाउँमा रुखका विरुवाहरू पनि रोपियो। एसएसबीका अधिकारीहरूले सिमाना इलाकामा पेट्रोलिङ तथा नजरदारी बढाउन आफूहरू सब समय सतर्क रहेको बताए। यसको साथै युवा समाज अघि आएर देशको रक्षा गर्ने तिनीहरूले सन्देश पनि दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet girişmobilbahisGrandpashabet girişesrar satın alchild pornimajbetimajbet Built with ❤︎ by appycodes