एसएसबीद्वारा खेल सामग्रीहरू वितरण

कालचिनी : एसएसबी 53औँ बटालियनको तर्फबाट वनबस्ती इलाकाका स्थानीय मानिसहरूलाई आज खेल सामग्रीहरू वितरण गरियो। आज एउटा कार्यक्रमको माध्यमद्वारा 53औँ बटालियन कमान्डेट अरविन्द कुमारको बाहुलीबाट इलाकाका मानिसहरूलाई उक्त खेल सामग्रीहरू वितरण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *