एसएसबी-द्वारा मिरिकमा संघ-संस्थान अनि स्कुलहरूलाई खेलकुलका सामग्रीहरू वितरण

मिरिक (निसं): समाजिक चेतना अभियान अन्तर्गत एसएसबी-को आठौ वाहिनी खोप्रेलले आज शनिबार मिरिक आले खेल मैदानमा  मिरिक महकुमाको विभिन्न संघ-संस्था अनि स्कुलहरूलाई खेलकुदका सर-सामग्रीहरू वितरण गऱ्यो। यसको साथै मिरिकको एकतिस अनि सिस्ने गाँउवासीहरूलाई सोलर सेटलाइट पनि प्रदान गऱ्यो। यस अवसरमा एसएसबी-का कमानडेन्ट चन्द्रपाल राठौर, कमानडेन्ट राजू यादव, मिरिक महकुमाका डीएमडीसी मृदुल श्रीमणी, मिरिक नगरपालिका अध्यक्ष एलबी राई, मिरिक खण्ड विकास अधिकारी श्रेयाश्री माइतीलगायत विभिन्न संघ-संस्था अनि स्कुलका प्रतिनिधिहरू उपस्थित थिए।

मिरिक महकुमाको विभिन्न संघ-संस्था अनि स्कुलहरूलाई एसएसबी-को तर्फबाट खेलकुदका सामग्री फुटबल,क्यारेम बोर्ड, भलिबल आदि वितरण गऱ्यो। यस अवसरमा एसएसबी-का कमानडेन्ट चन्द्रपाल राठौरले सीमा क्षेत्रमा बसोवास गर्ने मानिसहरूको सुरक्षा मात्र नगरेर एसएसबीले सिमावर्ती क्षेत्रमा बसोवास गर्ने मानिसहरूसित मधुर सम्बन्ध राखेर समाजिक चेतना अभियानमार्फत धेरै समाजिक कार्यहरू पनि गरिरहेको अवगत गराए।  आजका युवाहरू नै भविष्यका कर्णधारहरू रहेकोले तिनीहरूलाई उचित मार्ग निर्देश  साथै खेलकूदको क्षेत्रमा अग्रसर गराउने उद्देश्य लिएर नै खेलकुदका सामग्रीहरू वितरण गरेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetparkjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet girişfilm izlechild pornpusulabetrovbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişgrandpashabetvdcasinograndpashabet girişSekabetbetlist girişbetlistcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişbets10bets10 Built with ❤︎ by appycodes