एसएसबीको बीआईटी टोलीद्वारा नेपाल गइरहेका दुईजना संदिग्ध व्यक्ति हिरासतमा

खोरीबारी : गोप्त सूचनाको आधारमा एसएसबी 41औँ बटालियनको भारत-नेपाल सीमास्थित पानीट्याङ्की एसएसबी बीओपीको बीआईटीले दुईजना संदिग्ध व्यक्तिलाई हिरासतमा लिएको छ। हिरासतमा लिएकाहरू सोनम फुन्सोक (38) र तेन्जिन योन्डेन लामा (37)-को रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार एसएसबी बीआईटीले तिब्बती भिक्षुको पोशाकमा दुईजना व्यक्ति नेपाल जाने तरखरमा पानीट्याङ्की पोस्टतर्फ गए तापनि पानीट्याङ्की पोस्टमा चेकिङ गरेको देखेर फर्किआएको गोप्य सुइँको पाए। यसपछि एसएसबीले ती दुईजना व्यक्तिलाई रोकेर सोधखोज गर्नको साथै छानबीन गर्दा सोनम फुन्सोकबाट चीनको परिचय पत्रको जेरक्स कपी, पीपुल्स रिपब्लिक अफ चाइना यात्राको कागजपत्रको जेरक्स कपी र भारतको प्रमाणपत्र, भारतीय आधार कार्ड, प्यान कार्ड, शरण प्रमाण पत्र, 200 अमेरिकन डलर, भारतीय मुद्रा, मोबाइल, ट्याब आदि उद्धार गरेको बताइएको छ। यसको साथै तेन्जिन योन्डेन लामाबाट नेपालको नागरिकता, शरण प्रमाण पत्र उद्धार गरेको छ। यसपछि ती दुवैलाई हिरासतमा लिएर एसएसबीद्वारा आवश्यक कार्वाहीपछि खोरीबारी थानालाई सुम्पिदिएको छ।  खोरीबारी थानामा मामिला दर्ता गरेर अग्रिम कार्वाही शुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes