एसएसबी-को तर्फबाट महिलाहरूको लागि 30 दिने सिलाई प्रशिक्षण शिविरको आयोजना

खोरीबारी : सिमाना इलाकाका महिलाहरूलाई स्वनिर्भर बनाउने उद्देश्य लिएर एसएसबी-को तर्फबाट 30 दिनको सिलाई प्रशिक्षण कोर्सको आयोजना गरियो। रानीडाङ्गा 41 नम्बर बटालियनको पहलमा तथा एमएस म्यानेजमेन्ट सर्भिसको सहयोगमा आज खोरीबारीको मदनजोत 41 नम्बर बटालियन क्याम्प अघि सिलाई प्रशिक्षण कोर्स कार्यक्रमको उद्घाटन गरियो। यस अवसरमा रानीडाङ्गा हेड क्वार्टरका डेपुटी कमान्डर ओकेन्द्र सिंह, मदनजोत क्याम्पका इन्चार्ज निखिल विश्वास, मृणाल रञ्जन राय, बिमल सिन्हा लगायत अन्य उपस्थित थिए।

सिमाना इलाकाको 55 जना महिलाहरूलाई लिएर उक्त सिलाई प्रशिक्षण कोर्सको आयोजना गरिएको छ भने यहाँ महिलाहरूलाई सिलाई तथा कटिङको प्रशिक्षण गराइनेछ। यसको साथै 30 दिने सिलाई प्रशिक्षण कोर्समा अंश ग्रहण गर्ने महिलाहरूलाई सर्टिफिकेट पनि प्रदान गरिनेछ। एसएसबीको तर्फबाट यसभन्दा अघि सिमाना इलाकाका महिलाहरूलाई ज्वेलरी, इलेक्ट्रोनिक ट्रेनिङदेखि लिएर मोबाइल रिपेरिङ कोर्सको पनि व्यवस्था गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes