एसएसबी-को तर्फबाट रक्तदान शिविरको आयोजना

सिलगढी एक भारत, श्रेष्ठ भारत नाराको साथमा सम्पन्न कार्यक्रम अन्तर्गत आज एसएसबी 41 नम्बर बटालियनको तर्फबाट रानीडाङ्गा हेडक्वार्टरमा रक्तदान शिविरको आयोजना गर्यो। उक्त शिविरमा मोठ 80 युनिट रगत संग्रह गरिएको साथै शिविरमा संग्रह गरिएको रगत उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइएको बताइएको छ।

उक्त शिविरमा 41 नम्बर बटालियनका कमान्डेन्ट गिरिश चन्द्र पान्डे, डा. रिङ्कु दे, डा. भिक्टर साहा, नवीन कुमार राय, उकेन्द्र सिंह लगायत अन्य उपस्थित थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwingrandpashabetroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet JojobetjojobetgrandpashabetcasibomjojobetcasibomgrandpashabettipobetGrandpashabet giriş Built with ❤︎ by appycodes