एसएसबी र पुलिसले छापेमार अभियान चलाएर तस्करी गर्न अगावै गाईहरू उद्धार

नक्सलबारी, 14 सितम्बर (निसं): तस्करी गर्न अगावै नक्सलबारी थाना पुलिस र एसएसबी-ले 13 वटा गाईहरू पक्रिएको छ। प्राप्त जानकारी अनुसार, शुक्रबार राति नक्सलबारीको भगिलराम जोतको बाटो भएर गाईहरू तस्करी गरिरहेको गोप्य सूचना पुलिसलाई प्राप्त भयो। यसपछि पुलिस घटनास्थलमा पुग्दा तस्कर गाईहरू छोडेर सुइँकुच्चा ठोके। उक्त घटनामा 13 वटा गाई उद्धार गरेको छ। पछि ती उद्धार गरेका गाईहरूलाई नक्सलबारीको खुरचाँडमा पठाइ दिएको छ।
यसैगरी, नेपालबाट भारतमा गाईहरूको तस्करी गर्ने प्रयास गर्दा एसएसबीको मनिराम जोतमा तैनाथ बटालियनका जवानहरूले 5 वटा गाई उद्धार गरेको छ। भारतीय सिमानामा प्रवेश गरिरहेको समय एसएसबीलाई देखे पछि तस्कर गाईहरू छोडेर चम्पट कसेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes