स्थापना दिवसकै दिन 32 परिवार एसडीएफ छोड़ेर एसकेएम पार्टीमा सामेल

गान्तोक: सिक्किमको विपक्षी पार्टी एसडीएफको 28औ स्थापना दिवसको दिन आज 32 परिवारका सदस्यहरू सत्तारूढ़ एसकेएम पार्टीमा सामेल भएका छन्। पार्टी सूत्रले दिएको जानकारी अनुसार सिक्किमको राङगङ याङगङ समष्टीको गोलीटारका पवन चामलिङको पार्टी एसडीएफ-का समर्थक 32 परिवारले आज पार्टीको 28औ स्थापना दिवसमा नै आफ्नो पार्टी त्यागेर एसकेएम-मा सामेल भएका छन्। राङगङ याङगङ समष्टीका वार्ड पञ्चायत श्रीमती निर्मला शेर्पा, सीएलसी भाइस प्रेसिडेन्ट खुशनारायण बस्नेतको नेतृत्वमा तिनीहरू एसकेएम-मा सामेल भएको बताइएको छ। सत्तारूढ़ एसकेएम पार्टीका अध्यक्ष तथा मुख्यमन्त्री पीएस गोलेको सिक्किम तथा सिक्किमे जनताप्रतिको असल सोंच, राज्यको चौतर्फी विकाश कार्यसहित अन्य विकाशमूलक भावी कार्य़हरूले आफुहरू अति आकर्षित भएकोले गर्दा नै एसडीएफ पार्टी त्यागेर एसकेएम-मा सामेल भएको कुरा आज नय़ाँ पार्टीमा सामेल हुनेहरूले बताए। यसको साथै अबदेखि सबैजना मिलेर आफ्नो क्षेत्रको विकाश कार्य गरेर लैजाने पनि तिनीहरूको भनाई रहेको छ। राङगङ याङगङ समष्टी एसकेएम पार्टीका शीर्ष नेता राजकुमार बस्नेत, पूर्व सीएलसी अध्यक्ष तेनगेला नामका लगायत अन्य नेतृत्वहरूले एउटा कार्यक्रमबीच पार्टीका सामेल भएका नयाँ सदस्यहरूलाई खदा लगाइ दिएर स्वागत जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetkumar siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetmatadorbetvdcasinosekabetmatbetimajbetsahabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetonwintaraftarium24deneme bonusu veren sitelerholiganbetbelugabahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes