स्टेट एडेड कलेज टीचर्स वेलफेयर एसोसिएशनले चलायो उत्तरकन्या अभियान, चढायो ज्ञापन

सिलगढी, 13 नोभेम्बर : विभिन्न मागहरूलाई लिएर स्टेट एडेड कलेज टीचर्स वेलफेयर एसोसिएशनका सदस्यहरूले उत्तरकन्या अभियान चलाए।
बुधबार, दस बुँदे मागसहित उत्तरबंगालका विभिन्न कलेजका शिक्षक-शिक्षिकाहरू अभियानमा उत्रिए। सिलगढीको जलपाइमोढ़मा भेला भएर त्यहाँबाट रैलीको साथमा उत्तरकन्या तर्फ प्रस्थान गरे। यद्यपि, तीनबत्ती मोडमा नै पुलिस फोर्सले तिनीहरूलाई अघि भड्न दिएन।
पछि, सङ्गठनको तर्फबाट केही सदस्यहरूको एउटा टोली उत्तरकन्या पुगेर उनीहरूले सम्बन्धित अधिकारीलाई आफ्ना मागहरूलाई लिएर एउटा ज्ञापन पत्र बुझाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes