शुभेन्दु अधिकारीलाई बाघडुग्रा विमानअड्डामा भव्य स्वागत

सिलगढी : भाजपा नेता शुभेन्दु अधिकारी आज बाघडुग्रा विमानअड्डामा आइपुगेपछि पार्टीका कार्यकर्ता तथा समर्थकहरूले फुल-माला, खदा लगाइ दिनको साथै शंख बजाएर भव्य स्वागत जनाए। यसपछि तिनी सड़क मार्ग भएर सोझै अलिपुरद्वारतर्फ प्रस्थान गरे। स्मरण रहोस्, शुभेन्दु अधिकारी तृणमूल छोडेर भाजपामा सामेल भएका छन्। भाजपामा सामेल भएपछि तिनी पहिलोपल्ट सिलगढी आएका हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *