सुभद्र बम्जनको चौथो कृति ‘स्फुट स्वरहरू’ लोकार्पण

मङ्पु: लाब्दा डलफीन विद्यालय भवनमा आज एनके लामिछानेको अध्यक्षतामा सम्पन्न एउटा कार्यक्रमबीच मङपुका कवयित्री शुभद्र बम्जनको चौथो कृति “स्फुट स्वरहरू” को लोकार्पण गरियो। कार्यक्रममा उपस्थित अतिथिहरू दीप थापा, पमिला मुखिया, शुभद्र बम्जन, एनके.लामिछाने, नितेश राईको बाहुलीबाट उक्त पुस्तकको लोकार्पण गरियो। लोकार्पण कार्यक्रममा सानु भट्टराई, सुजित थापा, रुपास बम्जन, नितेश राई, सन्दीप दियाली, बुनु शर्मा आदिको पनि उपस्तिथि रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *