सुवास घिसिङको 88औँ जन्म जयन्ती दार्जिलिङमा पालन

दार्जिलिङ (निसं): गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आज पार्टीको संस्थापक अध्यक्ष सुवास घिसिङको 88औँ जन्म जयन्ती मनायो। दार्जिलिङको केन्द्रीय कार्यालयमा गोरामुमो अध्यक्ष मन घिसिङले सर्वप्रथम आज पिता सुवास घिसिङको तस्वीरमा दीप प्रज्वलन गरेर खदा-माला लगाइ दिएर जन्म जयन्ती मनाए। यसको साथै अध्यक्ष मन घिसिङले जिगर बौद्ध गुम्बामा एक सय आठ बत्ती बालेर सुवास घिसिङको जन्मजयन्तीको अवसरमा पुजा आर्चना पनि गरेको पार्टी सूत्रले जनाएको छ। यसैक्रममा पार्टीको केन्द्रीय समिति प्रवक्ता वाई लामाले आज पार्टीका संस्थापक अध्यक्ष सुवास घिसिङको जन्म दिन मनाएको जानकारी गराउँदै भने, सुवास घिसिङ कुशल राजनैतिक नेता मात्र नभएर एकजना साहित्यकार साथै महान दार्शनिक पनि थिए। तिनकै कारण आज हामीलाई भारत देशमा गोर्खाहरुको परिचय प्राप्त भएको छ। गोर्खाहरुलाई राजनीतिको परिभाषा सिकाउने र1986 सालको आन्दोलन मार्फत दार्जिलिङ गोर्खा पार्वतीय परिषद गठन भएपछि दार्जिलिङको भु-भाग गोर्खाहरुको किपट हो भनी भारत वर्ष भरि तिनले नै परिचय गराए।

उनको कुशल राजनैतिक टेकको कारण यो भुभागलाई संविधानको धारा 243 (एम) अन्तर्गत सुरक्षा प्रदान गरेको आज प्रमाण भएको छ । घिसिङको कारणले गर्दा गोर्खाहरुले आज परिचय पाएको साथै गोर्खाहरुको संस्कृति, परम्परालाई सुरक्षा प्रदान गर्न हेतु कार्य हुँदा पहाडमा राजनैतिक परिवर्तन भएको कारण आज हामीले दु:ख भोग्दैछौ भनी तिनले बताएका छन्। सुवास घिसिङले जिम्मा लगाएर गएको मुल मुद्दालाई वर्तमान अध्यक्ष मन घिसिङले पार लगाउन इमान्दारी पूर्वक कार्य गरिरहेका छन्। आज केन्द्र सरकार, राज्यले पनि दार्जिलिङको भु-भाग गोर्खाहरुको किपट हो भनी स्वीकार्दै पहाडमा दुई स्तरीय पञ्चायत चुनाउ गराउने पहल चालेको वाई लामाले दावी गरे। तिनले भने, सुवास घिसिङले गोर्खा जातिको निम्ति देखेको सपना तपाईं हामी सबै मिलेर पूरा गर्नुपर्छ र यो जिम्मेवारी अब तपाईं हाम्रो काँधमा छ र अवश्य हामी पूरा गर्नेछौं। अर्कोतिर, सुवास घिसिङको जन्मजयन्ती कार्यक्रममा आज गोरामुमो केन्द्रीय नेतृत्वगण, भ्रातृ संगठनका नेताहरू लगायत कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabetmatadorbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetdinamobet girişdinamobetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes