सुवास घिसिङको आठौँ पुण्यतिथि मिरिकमा पालन

मिरिक : गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका संस्थापक अध्यक्ष सुबास घिसिङको आठौँ पुण्यतिथि मिरिकको पार्टी कार्यालयमा पालन गरियो। यस अवसरमा दिवङ्गत सुवास घिसिङलाई पार्टीका कार्यकर्ताहरूले श्रद्धाञ्जलि अर्पण गरे। गोरामुमो मिरिक अनि सौरेनी पानीघट्टा समष्टिका पदाधिकारीहरूलाई सहभागी गराएर पालन गरिएको घिसिङको पुण्यतिथि कार्यक्रममा केन्द्रीय सहसचिव सचित गहतराज, गोरामुमो मिरिक शाखा अध्यक्ष महेन्द्र खड्का, मिरिक समष्टि अध्यक्ष प्रसित राई, युवा शाखा अध्यक्ष रूचन राई, पूर्व सैनिक सहदेव रनपहेली, थर्बु चीफ अमिर थापा, केन्द्रीय सदस्यहरू बीरेन छेत्री, जेबी लिम्बू, मिरिक समष्टिका सचिव पासाङ तामाङ, ज्ञानदास राई आदि उपस्थित थिए। कार्यक्रममा लामाहरूद्वारा मन्त्रोच्चारणको साथमा सुवास घिसिङलाई स्मरण गर्दै उपस्थित गोरामुमोका पदाधिकारीगण अनि कार्यकर्ताहरूले 108 वटा बत्ती बालेर श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा गोरामुमो मिरिक ब्राञ्च अध्यक्ष महेन्द्र खड्काले पार्टीका संस्थापक अध्यक्ष सुवास घिसिङले हामीलाई छोडेर गएको सात बर्ष बितिसक्दा पनि यो पहाडमा घिसिङको उपस्थितिको अनुभव महसुस भइरहको बताए। तिनले स्वार्गीय घिसिङले देखाएको बाटोमा नै गोर्खा जाति आफ्नो उन्मुक्तिको निम्ति अघि बढिरहेको पनि तिनले बताए। तिनले भने, सुवास घिसिङ एकजना महान युगपुरुष थिए,जसले गोर्खा जातिको उन्मुक्तिको निम्ति आफ्नो सम्पूर्ण जीवन नै अर्पण गरे। तिनले धेरै सङ्घर्ष गरेपछि नै आज हामी आफ्नो स्वाभिमान, जातीय एकतालाई दह्रिलो बनाउन सफल भएका छौं। यो गोर्खा जातिको निम्ति ठूलो उपलब्धि हो। सुबास घिसिङको मूल मन्त्र पार्टी भन्दा जाति ठूलो, जाति भन्दा माटो ठूलो भन्ने शब्दलाई नै वर्तमान पार्टी अध्यक्ष मन घिसिङले अनुसरण गरेर अघि बढिरहेका छन्। यसैगरी, केन्द्रीय सह सचिव सचित गहतराजले जाति र माटोको निम्ति समर्पित सुवास घिसिङको सिद्धान्त अनुरुप काम गर्ने समय आएको साथै गोर्खा जाति र माटोको निम्ति घिसिङको सपना पूरा गर्न आज पर्यान्त आफुहरू सङ्घर्षरत् रहेको बताए। घिसिङ पछिका नेताहरूले पहाडलाई बङ्गालमुखी बनाएर सबैकुरो बंगालमा नै निर्भर हुनपर्ने बनाइ दिएको आरोप लगाउँदै गोरामुमो मात्र हाल गोर्खा जातिको उन्मुक्तिको लागि सङ्घर्ष गर्ने एउटा राजनैतिक दल रहेको तिनले दावी गरे। कार्यक्रममा हालसम्म निधन हुने मिरिक, सौरेनी, पानीघट्टा आदिका पार्टी कार्यकर्ताहरूलाई पनि श्रद्धाञ्जलि अर्पण गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes